नियम
लेखा र लेखापरीक्षण

(१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिने छ ।
(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।